बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
BAJRAYOGINI SAVING & CREDIT CO-OPERATIVE LTD


Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 

Remitance Services

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी विपे्रषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम वेस्टर्न युनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को सेवा संस्था मार्फत् उपलब्ध गराइनेछ ।

Loans

कर्जा सापट योजनालाइ विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा कर्जा सापटकर्ताहरूलाई सहुलियत व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम कर्जा योजनाहरू लागू गरिएको छ ।

Saving Scheme
निक्षेप योजनाहरू Savings Schemes
विद्यमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्ताहरूलाई आकर्षक व्याजदर प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरू लागू गरिएक
छ ।
     
Welcome to Our website
सहकारी ऐन २०४८ अन्तर्गत २०५६ सालमा सङ्गठित भई स्थापना भएको यस बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था लि. (Bajrayogini Saving and Credit Co-operative Ltd.) नेपाल सरकारको सहकारी ऐन बमोजिम बित्तिय कारोवार गर्न इजाजत प्राप्त वित्तिय संस्था हो ।
Our Objectives
समुदायमा कायम रहेको परम्परागत बचत गर्ने प्रचलनलाई संस्थागत तथा कानुनी तवरले बचत गर्ने बानी विकास गराई सदस्यहरूको जीवनस्तरमा थप आर्थिक संरक्षण गराउने यस संस्थाको प्रमुख उद्देश्य रहेको छ ।

Quick links
Check Mail
National Cooperative Federatikon of Nedpal
International Co-operation Alliance(ICA)
Google
Facebook
Nepalnews
 
  Copyrights © BAJRAYOGINI 2010. All Rights Reserved.

VIEWED      TIMES  

Home   |   Overview   |  Objectives  |   Loan   |  Vacancy   |   News   |   Contact Us  
Powered by PREMSHARAN.COM.NP